मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेट्रोलियम पदार्थ भन्सार छली प्रकरणमा निगम र चालकलाई २० लाख बढी जरिवाना, श्रेष्ठलाई सफाइ

newsofnepal.com · Tue Aug 08 18:28:00 GMT 2023

बुटवल।

पटक पटक पेट्रोलियम पदार्थको चोरी पैठारी र अपचलनको चर्चा कमाएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भने यस पटक कडा निर्णय गरेको छ । भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातमा भन्सार छली प्रकरणमा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय र ट्याङ्कर चालकलाई दोषी ठहर गर्दै जरिवाना तोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)