मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता ठकुरीको निधन, महामन्त्रीले ओढाए पार्टीको झण्डा

hamrakura.com · Wed Feb 22 00:00:00 GMT 2023

काठमाडौं । राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको मंगलबार निधन भएको छ ।

नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवं नेपाली कांग्रेस भक्तपुरका आठौँ जिल्ला सभापति रहँदै प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेल जीवन बिताएका ठकुरीको मंगलबार सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै निजी निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)