किन पक्राउ परे भुटानी नेता टेकनाथ रिजाल ?
onlinekhabar.com · Thu May 18 17:18:09 GMT 2023
४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको एसएसपी दानबहादुर कार्की बताउँछन् । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)