मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एआईजी वंशीराज दाहाल : चोलेन्द्र भेटेपछि निलम्बन, इनमसँग सम्पर्क देखिएपछि बर्खास्त

barnanmedia.com · Sat Oct 10 01:07:52 GMT 2026

काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेका छन् । उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

गृह मन्त्रालयले उनलाई आचरण सम्बन्धी कसुर उल्लङ्घन गरेको र अनुशासनहीन काम गरेको आरोप लगाएको छ । असोज ११ मा बिहान दाहालले टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर पूर्वप्रधान न्यायाधीश जबरासँग भेटेका थिए। त्यसपछि उनलाई निलम्बन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)