मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीद्वारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजनता २०८३ सार्वजनिक

nepalikoradio.com.np · Wed Oct 07 14:51:52 GMT 2026

News By : Nepaliko Media News Desk

नेपाल प्रहरीले नजिकिँदै गरेका बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै देशभर ‘चाडपर्व विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा र यातायात व्यवस्थापनलाई भरपर्दो बनाउन यो योजना ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)