मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोलेन्द्रको राजीनामा माग्ने दुई न्यायाधीश उनीभन्दा पहिल्यै विदा हुँदै

nepalkhabar.com · Fri Feb 11 16:42:51 GMT 2022

भूमिकाविहीन बनाइएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हिजोआज मुद्दाको सुनुवाइ गर्दैनन्। तर नियमित सर्जोच्चमा हाजिर भने हुन्छन्। इजलास नजाने भएपछि उनी कुनै दिन त २ बजे नै निवास फर्किन्छन्। कुनै दिन ३ बजेसम्म बस्छन्।

चारैतिरबाट घेराउमा पर्दा पनि उनले राजीनामा दिन मानेका छैनन्। कानुन व्यवसायीले उनको राजीनामा माग गर्दै १०५ दिनदेखि सर्वोच्च अदालतमा दैनिक एक घण्टा धर्ना दिँदै आएका छन्। कोभिडका कारण रोकिएको धर्ना फागुन १ गतेबाट पुनः सुरु हुने नेपाल बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)