मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस : संस्थापन पक्ष रक्षात्मक, इतर पक्ष आक्रामक

nepallive.com · Tue Dec 27 01:11:00 GMT 2022

काठमाडौं– आइतबार विकसित राजनीति घटनाक्रमले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउनबाट चुकेको छ। परिणामतः कैयौं सम्भावनाहरुका अघिल्तिर उभिएको कांग्रेस एक्कासी शून्य उपलब्धिमा पुग्ने स्थिति उत्पन्न भयो।

आफ्नै नेतृत्वको सरकारमा सहभागी तथा नयाँ प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाटकीय रुपमा प्रधानमन्त्री भनेपछि कांग्रेस प्रतिक्रियाविहीन अवस्थामा पुगेको हो। यद्यपि, पार्टीभित्र र बाहिर बहस, छलफल र विश्लेषणहरु भइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)