मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

barnanmedia.com · Fri Apr 11 22:33:18 GMT 2025

काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी टोलीले ८९०० क्याप्सुल टामाडोल र ३९०० ट्याब्लेट नाइट्रोजेपामसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)