बाँकेको डुडुवाबाट ३२ किलो गाँजासहित एक जना पक्राउ
gorkhapatraonline.com · Sat Oct 10 16:44:56 GMT 2026

बाँकेको डुडुवा गाउँपालिका–१ पिप्रहवाबाट प्रहरीले ३२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रहवामा साइकलमा सवार स्थानीय ४० वर्षीय राम नरेश कुर्मीलाई चेकजाँच गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)