१२ दिन हराउँदाका सात ‘बासी’ खबर
mysansar.com · Wed May 26 16:19:28 GMT 2021
म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही पनि थाहा थिएन। माइसंसारलाई अमेरिकाबाट साथी कृष्ण ढुंगानाले अपडेट गरिरहेका थिए, म आफैभित्र संसार खोजिरहेको थिएँ। त्यसैले यो बीचमा भएका केही खबरहरु तपाईँहरुलाई बासी लाग्ला, मलाई चाहिँ ताजा लाग्यो। अन्तर्मनको यात्राबाट फर्किएपछि यसो चहारेँ इन्टरनेट हिजो। रमाइला र रोचक घटना पनि भएका रहेछन्। त्यस्ता केही खबर यता लिपिवद्ध गर्दैछु।
१) राष्ट्रपतिको ‘हिही’ काण्ड
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)