चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन
barnanmedia.com · Sat Oct 10 22:31:27 GMT 2026

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
महानिरीक्षक कार्कीले आज भर्चुअल माध्याममार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नजिकिँदै गरेका महान् चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)