राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष : अलग पार्टीकै अभ्यास तर ओली उत्कर्षको प्रतीक्षा
baahrakhari.com · Thu Mar 18 17:58:00 GMT 2021
काठमाडौं । दुईदिवसीय राष्ट्रिय कार्यकर्ता भेला मैझारो गरेर नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपालपक्षीय नेता कार्यकर्ता कार्यथलो फर्किएका छन् ।
दुई–दुईजना पूर्वप्रधानमन्त्री र पार्टीका पूर्वनेतृत्वले आह्वान गरे, उनीहरू हुरी झैँ हुर्रिएर काठमाडौं आए । उनीहरूको मनमा एकता भत्किएर पूर्ववत् अवस्थामा फर्किएको एमाले पनि छिन्नभिन्न होला, शान्तिपूर्ण आन्दोलनको धार विकास गर्दै मूलप्रवाह बनेको आन्दोलन ध्वंशको दिशातिर जाला कि भन्ने चिन्ता थियो । त्यसैले उनीहरू उद्वेलित, आक्रोशित पनि थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)