रक्सीले मातेपछि विवाद: १९ वर्षीय युवकले राति घरमै गएर गरे हत्या
barnanmedia.com · Sun Aug 09 09:30:02 GMT 2026

सोलुखुम्बुमा रक्सीमा मातेका एक युवकले सँगै मदिरा सेवन गर्ने पुरुषको हत्या गरेका छन्।
सोलुदुधकुण्ड नगरपालिका- ११ गन्जेडाँडाका ४६ वर्षीय तोइबहादुर कटवालको हत्या गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)