उडान अनुमति नै नपाएको अस्ट्रेलियामा कर्मचारी सरुवा
ekantipur.com · Wed Jul 10 17:51:16 UTC 2024

काठमाडौँ — युरोपियन युनियन (ईयू) ले नेपाली वायुसेवालाई कालोसूचीमा राखेका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–सिड्नी उडान अझै सुनिश्चित भइसकेको छैन । तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुन विपरीत सातौं तहकी वरिष्ठ लेखा अधिकृत कर्मचारी विपुला बराललाई अस्ट्रेलिया सरुवा गरिदिएका छन् ।
अधिकृत बराललाई अस्ट्रेलिया पठाउने निर्णय औचित्यहीन भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यकारी अध्यक्षविरुद्ध उजुरी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)