मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गतिलो चुनौती दिए पनि बलियो भारतसँग केही लागेन नवप्रवेशी नेपालको

ratopati.com · Mon Sep 04 23:51:00 GMT 2023

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा पहिलो पटक प्रतियोगिताको अनुभव बटुलिरहेको नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)