चुरेको राष्ट्रिय वनका रुख कटान विवादः ओसारपसार र घाटगद्दी शंकास्पद, छानबिनका लागि छुट्टाछुट्टै अनुसन्धान अधिकृत
ekantipur.com · Sun Aug 09 11:46:03 GMT 2026

चुरेको राष्ट्रिय वनका रुख कटान विवादः ओसारपसार र घाटगद्दी शंकास्पद, छानबिनका लागि छुट्टाछुट्टै अनुसन्धान अधिकृत
वनभित्र प्रवेश निषेधको समय भए पनि चुरेबाट रातारात सालको काठ ओसारपसार भइरहेको फेला परेपछि कैलाली र कञ्चनपुर वन कार्यालयले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर छानबिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)