मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीशलाई महाभियोग नलगाए राजनीतिक दलहरूविरुद्ध आन्दोलन थाल्ने ‘बृहत् नागरिक आन्दोलन’को चेतावनी

nepalkhabar.com · Thu Nov 11 23:55:03 GMT 2021

‘बृहत् नागरिक आन्दोलन’ले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा संसदका राजनीतिक दलहरू मौन बसिरहे उनीहरूविरुद्ध चाहिँ आन्दोलन थाल्ने चेतावनी दिएको छ।

न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर न्याय सेवा चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलहरूले अकर्मण्य मौनता साँधेको भन्दै बृहत् नागरिक आन्दोलनले गम्भीर क्षोभ प्रकट गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)