मोटरसाइकलमा चढेर महिलाको सिक्री थुत्ने गिरोह, क्यासिनोको लतले लुटपाट धन्दा
lokaantar.com
रुपन्देहीमा बिहान–साँझ हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री थुतेर मोटरसाइकलमा फरार हुने श्रृंखलाबद्ध घटनाले तीन महिनासम्म प्रहरीलाई हैरान बनायो ।
एउटै शैलीमा लगातार महिलालाई निशाना बनाउँदै आएका एक व्यक्ति अन्तत: प्रहरीको सूक्ष्म अनुसन्धानपछि पक्राउ परे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)