चाडपर्व सुरक्षार्थ कर्णालीमा ५ हजारभन्दा बढी प्रहरी परिचालन
ratopati.com · Sun Oct 11 05:44:45 GMT 2026

सुर्खेत । कर्णालीमा चाडपर्व लक्षित ‘सुरक्षा योजना–२०८३’ तयार पारेर लागू गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वका अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि, सडक दुर्घटना न्यूनीकरण एवं सडक अनुशासन कायम गर्ने उद्देश्यसहित उक्त सुरक्षा योजना तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)