टाँचा नलगाएको अवैध काठ बरामद
newsofnepal.com · Mon Feb 05 17:07:01 GMT 2024
उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार एक ट्रक ( ५ सय क्यूफिट) अवैध काठ पक्राउ गरी बेल्टार स्थित सव डिभिजन वन कार्यालयमा बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)