मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीको अस्वस्थ हस्तक्षेपले रुग्ण बन्दै स्वास्थ्य प्रणाली

ekantipur.com · Sun Jan 14 00:42:56 GMT 2024

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन २१ वैशाखमा मन्त्री मोहनबहादुर बस्नेतले चार निर्णयमा सही गरे । निर्णय थिए– डेंगी नियन्त्रण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्दै व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने, प्रदेश तथा स्थानीय तहमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवासुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने र अस्पतालका साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अनुगमन समिति गठन गर्ने ।’

उनले मन्त्रालय हाँकेको आइतबार २ सय ५५ दिन पुग्यो तर ती कुनै निर्णय कार्यान्वयन भएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)