मुख्य सामग्रीमा जानुहोस्

मोहन बस्नेत

kathmandupati.com४ दिन अघि

गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् । शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला ...

reportersnepal.com४ दिन अघि

‘गगनजी केपी ओलीका खुट्टा ढोग्न जानुभयाे, देउवालाई ढोग्न आएको भए आशीर्वाद पाउँथ्यो’ : मोहन बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि कटाक्ष गर्दै उनी केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको आरोप लगाएका छन्। आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले...

nepalpress.com४ दिन अघि

गगनमाथि मोहनको प्रहार- ओलीको खुट्टा ढोग्न गए, अहिले प्रचण्डले बचाउँदै छन् (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापामाथि आक्रोश पोखेका छन् । आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा केपी ओलीको खुट्टा ढोग्न गएको आरोप लगाए । ...

barnanmedia.com१ हप्ता अघि

गगनको ‘मिसन प्रधानमन्त्री’ कार्यकर्ता ठग्ने धन्दा: मोहन बस्नेत

​काठमाडौँ — नेपाली कांग्रेसका इतर पक्षका प्रभावशाली नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेका छन्। काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्ब...

janaaastha.com२ हप्ता अघि

किर्ते आरोप लागेकाहरुको शपथ ‘होल्ड’ मा

नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण रोकेको छ । हालै सम्पन्न १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विन...

onlinekhabar.com२ हप्ता अघि

यी चार जनाले कांग्रेस केन्द्रीय सदस्यको सपथ लिन नपाउने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चार जनाले पदीय जिम्मेवारीको सपथ लिन नपाउने भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, उमेशचन्द्र यादव र...

setopati.com२ हप्ता अघि

कांग्रेसले रोक्यो अदालतमा मुद्दा विचाराधीन रहेका ४ केन्द्रीय सदस्यको शपथ

नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ। १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उ...

kendrabindu.com५ हप्ता अघि

गगन थापाको महत्त्वाकाङ्क्षाले कांग्रेस विभाजन भयो, छिन्नभिन्न भयौँ -मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसारामा पार्टी विभाजन भएको आरोप लगाएका छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न...

nepalviews.com१३ हप्ता अघि

गगनप्रति मोहन बस्नेतको कटाक्ष - बोकाले दाँइ हुने भए गोरु चाहिँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले पार्टी प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन् । थापालाई व्यंग्य गर्दै उनले भने, ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछ...

nagariknews.nagariknetwork.com१६ हप्ता अघि

पार्टी फुटे लोकतन्त्र कमजोर हुन्छ : कांग्रेस नेता बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्रको एकतालाई सुदृढ बनाउँदै बलियो कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्ने भन्दै आन...

corporatenepal.com१६ हप्ता अघि

गगन थापासँग सति जान सकिन्न, अर्को पार्टी बनाउने होः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापासँग सति जान सकिन्न भन्दै अर्को पार्टी बनाउने बताएका छन् । कांग्रेस इतर समूहको भेलमा उनले गगनको आलोचना गर्दै छुट्टै पार्टी निर्माण गर्ने बताएक...

english.ratopati.com१६ हप्ता अघि

Nepali Congress Leader Mohan Bahadur Basnet Calls for New Party Formation

Kathmandu. Nepali Congress leader Mohan Bahadur Basnet has said that a national gathering should be announced and the process of forming a new party should be initiated. He said this while addressi...

arthasansar.com१६ हप्ता अघि

गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउने हो - मोहन बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस बलियो नभए देश न...

khabarhub.com१७ हप्ता अघि

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

ratopati.com१७ हप्ता अघि

गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्...

baahrakhari.com१८ हप्ता अघि

गणेश नेपालीको परिवारलाई एक लाख सहयोग गर्ने बस्नेतको घोषणा

सुर्खेत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शनि...

bishowkhabar.com१८ हप्ता अघि

टेरामक्स भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, तीन कर्मचारी दोषी ठहर

काठमाडौं-टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। बिशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रिय...

kathmandupati.com६ दिन अघि

गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ

काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् । बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित...

reportersnepal.com२ हप्ता अघि

अदालतमा मुद्दा रहेका कांग्रेसका चार केन्द्रीय सदस्यको शपथ रोकिँदै

काठमाडौं । नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ । १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत,...

nepalpress.com२ हप्ता अघि

गगनप्रति मोहन बस्नेतको आक्रोश- ठगेर खानलाई ‘मिसन प्रधानमन्त्री’ भन्दै हिँडेका छन् (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाप्रति आक्रोश पोखेका छन् । इतर पक्षको काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीप...

barnanmedia.com५ हप्ता अघि

गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसारामा कांग्रेस विभाजन गरियो: बस्नेत

सिन्धुपाल्चोक — नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीहरूको इसारामा पार्टी विभाजन गरिएको गम्भीर आरोप लगाएका छन्। शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिव...

onlinekhabar.com१८ हप्ता अघि

मोहन बस्नेतको प्रस्ताव- मिति तोकेर एकतामा लागौं, नभए महाधिवेशनमा जाऔं

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकमा पूर्व केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले नगरेको दाबी गरेका छन् । मंगलबार इतर समूहले खोलेको चुनदेवीस्थ...

nagariknews.nagariknetwork.com२१ हप्ता अघि

प्राडा दयाराम श्रेष्ठ ‘सुसेली स्रष्टा सम्मान–२०८२’ बाट सम्मानित

सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले लाेकप्रिय समालोचक तथा साहित्यकार प्राडा दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ अर्पिएकाे छ। दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख...

kathmandupati.com२५ हप्ता अघि

कांग्रेसमा विवाद चर्किँदै, गगन थापालाई सानेपाबाटै निकालिदिने धम्की

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाले वडा सभापतिहरूमाथि कारबाही गरे पार्टी मुख्यालय सानेपाबाटै निकालिदिने धम्की दिएका छन् । पार्टीभित्रै पूर्वसभापति शेरबहादुर द...

nepalpress.com५ हप्ता अघि

गगनले विदेशीको इसारामा कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसाराका कांग्रेस विभाजन गरिएको आरोप लगाएका छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवे...

barnanmedia.com१३ हप्ता अघि

गगनलाई मोहनको व्यंग्य- बोकाले दाइँ हुने भए गोरु चाहिँदैन

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्ब...

nepalpress.com९ हप्ता अघि

गगन थापाप्रति मोहन बस्नेतको टिप्पणी- हुतीहारा !

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापा हुत्तिहार भएको टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापा सरकारको भजन गाएर हिँडेको आरोप लगाए। उनले ...

barnanmedia.com१७ हप्ता अघि

यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै दिवंगत गणेश नेपालीकी छोरीको शिक्षाको जिम्मेवारी लिए

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै दिवंगत गणेश नेपालीकी छोरीको शिक्षाको जिम्मेवारी लिएका छन्। उनले गणेशकी छोरीलाई स्नातक तहसम्म निःशुल्क अध्ययन गराउने प...

nepalpress.com१३ हप्ता अघि

गगन थापालाई मोहन बस्नेतको प्रहारः बोकाले दाईं हुँदैन, गोरु चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै सरकारलाई समेत डोर्‍याएर मुलुकलाई निकास दिने हैसि...

barnanmedia.com१८ हप्ता अघि

टेरामक्स भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, तीन कर्मचारी दोषी ठहर

लिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। बिशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रियामा प्रत्यक...

nepalpress.com१३ हप्ता अघि

देउवा फर्किएपछि मोहन बस्नेतको दाबी- अब मुलुक र कांग्रेसभित्रको कलहले निकास पाउँछ

काठमाडौंं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले देशको सार्वभौमसत्ता, अखण्डता र प्रजातन्त्र बचाउनका लागि शेरबहादुर देउवाको उपस्थिति बाहेक सम्भव नभएको जिकिर गरेका छन्। देउवा फर्किएपछि सञ्चारकर्मीहरू...

nepalpress.com१६ हप्ता अघि

गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक ...

nepalpress.com२५ हप्ता अघि

गगनलाई मोहन बस्नेतको चेतावनी-वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिएका छन् । पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोध...