टुंगो लागेन इतर समूहमा सभापतिको साझा उम्मेदवार
nayapatrikadaily.com · Wed Dec 08 00:25:00 GMT 2021
पौडेललाई समर्थन गर्न शशांक तयार, सिंह र शेखरको अडान कायमै, आज फेरि छलफल हुँदै
१४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब भए पनि तीन आकांक्षी यथावत् छन् । सभापतिको साझा उम्मेदवार खोज्न मंगलबार बसेको संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)