ओलीलाई माधव नेपालको पत्र : एकताका लागि ६ बुँदे प्रस्ताव, नभए राजीनामा
onlinekhabar.com · Sun May 09 18:02:30 GMT 2021
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।
सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)