दीपाको रहस्यमय मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
rajdhanidaily.com · Sun Aug 31 23:33:38 GMT 2025

राजविराज । सप्तरीमा दुई महिना अघिमात्र विवाह भएको एक महिलाको रहस्यम मृत्यु भएको छ । अनुसन्धानका लागि प्रहरीले महिलाका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ ।
दुई महिनाअघि मात्रै विवाह गरेकी डाक्नेश्वरी नगरपालिका माइती र महादेवा गाउँपालिका घर भएकी महिलाको शंकास्दपद मृत्यु भएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)