सिटीको पुनरागमन जित
neplays.com · Mon Aug 10 01:09:00 GMT 2026
काठमाडौं। क्लब मैत्रीपूर्ण फुटबलमा म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडमाथि ३–१ को पुनरागमन जित निकालेको छ।
खेलको पहिलो हाफमा एट्लेटिकोले अग्रता बनाएको थियो। ४३औँ मिनेटमा जोर्गे डोमिन्गेजले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)