‘अदालत वा न्यायाधीशको आलोचना अवहेलना होइन’
ekantipur.com · Wed Oct 06 01:06:58 GMT 2021
काठमाडौँ — सञ्चारमाध्यम वा कुनै नागरिकले अदालत वा कुनै न्यायाधीशको आलोचना गरेमा अवहेलनाको मुद्दा लाग्न सक्छ भन्नु अनावश्यक भय मात्र हो, यथार्थ होइन ।
कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध दायर अवहेलना मुद्दामा फैसला गर्ने सात न्यायाधीशको बृहद् पूर्ण इजलासले पूर्णपाठ मंगलबार आएको छ जसमा भनिएको छ, ‘आलोचना वा समालोचना नसहने अथवा न्यायाधीशले व्यक्तिगत रूपमा जवाफ दिनुपर्ने विषयलाई पनि अदालतको अवहेलनाको अस्त्रका रूपमा प्रयोग गरी दबाउन नखोजियोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)