मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा अवैध रूपमा सञ्चालित कन्सल्टेन्सीका ६९ सञ्चालक पक्राउ

barnanmedia.com · Fri May 15 23:58:54 GMT 2026

दर्ता तथा नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ जना सञ्चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका १५ वटा केन्द्रमा विशेष अपरेसन चलाउँदै उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)