मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन

rajdhanidaily.com · Sat Aug 26 23:24:06 GMT 2023

इटहरी । धरानमा गोवध हत्या प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सम्पन्न भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीले प्रदर्शन गरेका थिए । खासगरी धरान १५ का राजन परियार र धरान ५ का विन्द्रा राईलाई गत साउन १० गते ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।

पक्राउ भएको १७ दिनपछि उनीहरूलाई प्रशासनले रिहाइ ग¥यो । रिहाइसँगै साउन ३० गते सांस्कृतिक अधिकार संरक्षण समिति र नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले सामूहिकरूपमा गोरु काटेर भोज गरेको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि अहिले धरानमा समुदायमै सामाजिक सहिष्णुता खलबलिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)