सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ
lokaantar.com

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी रु ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)