फेसबुकमा मित्रतापछि विवाहको प्रलोभनमा ठगी : ३१ लाख गुमेपछि मात्रै खुल्यो आँखा
ratopati.com · Mon Aug 10 03:54:39 GMT 2026

कास्की। प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी अर्थात साइबर अपराधका नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन्।
सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)