खाजा घरको आवरणमा गाँजाको कारोबार, सञ्चालक पक्राउ
ratopati.com · Mon Aug 10 04:20:18 GMT 2026

रौतहट। रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)