मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काम लागेन शुभमन गिलको शतक, रोमाञ्चक प्रतिस्पर्धामा बंगलादेशसंग भारत पराजित

kalakarmi.com · Fri Sep 15 23:15:33 GMT 2023

कोलम्बो– एशिया कप–२०२३ मा सुपर फोरको अन्तिम प्रतिस्पर्धामा बंगलादेशले भारतलाई छ रनले हराएको छ ।

शुक्रवार अबेर राति कोलम्बोको आर.प्रेमदासा स्टेडियममा सम्पन्न यो प्रतिस्पर्धामा बंगलादेशले भारतलाई जीतका लागि २६६ रनको लक्ष्य दिएको थियो । यो लक्ष्यलाई पछ्याउने क्रममा भारतीय टीमले २५९ रनमात्र जोड्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)