संस्थापकलाई सम्झिँदा…
rajdhanidaily.com · Fri Aug 18 23:09:51 GMT 2023
राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचन को आज भदौ २ गते दोस्रो पुण्य तिथि । २०७८ भदौ २ गते कोभिड–१९ को संक्रमणका कारण नेपालका सच्चा सञ्चार उद्यमी महेन्द्र शेरचनको भौतिक शरीर हामीले सधैंका लागि गुमाएका थियौं ।
मिडिया उद्योगमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्न र यसको दिगोपनाका लागि उनले धेरै मेहेनत गरेका छन् । सरल र सालिन स्वभावका शेरचनले सम्पादकीय स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन् र समाचारबाट कहिल्यै गलत फाइदा लिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)