गगन थापाले भने– देश ३ पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो
farakdhar.com · Sun Jan 15 00:13:32 GMT 2023
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको बताएका छन् ।
उनले अहिले नेपालका पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने वा ठहरै पार्ने कुरामा केन्द्रित भएको बताएका छन् । उनले नाम नलिए पनि पछिल्लो पटक सत्ता खिचातानीमा सक्रिय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गरेको स्पष्ट बुझ्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)