मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिल्ली पुग्यो कांग्रेस प्रतिनिधिमण्डल

nayapatrikadaily.com · Fri Oct 08 00:19:00 GMT 2021

कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन्।

महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेताहरूसँग भेट गरेको हो । टोली बिहीबार नै दिल्ली पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)