कार्यकारी ‘साँचो’थापा र शर्माको हातमा
ekantipur.com · Fri Dec 17 01:29:13 GMT 2021
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् । यी दुई नेता प्रमुख कार्यकारी पदमा पुगेसँगै कांग्रेस वृत्तमा उत्साह जागेको छ ।
थापा र शर्माको जितपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामात्र होइन, दिनभर राजनीतिक क्षेत्र नै तरंगित बन्यो । यी नेतालाई प्रमुख प्रतिपक्ष दल एमालेलगायत अन्य दलका नेताहरूले पनि बधाई दिए । सामाजिक सञ्जालबाट बधाईको ओइरो लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)