बाढी-पहिरोको जोखिम बढेसँगै कोशीको तयारी तीव्र, १४ जिल्लामा बजेट र उद्धार टोली तयारी अवस्थामा
kalakarmi.com · Mon Aug 10 07:13:47 GMT 2026

विराटनगर- कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना- २०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)