ओलीको कमब्याक, कस्ताे रहला चौथो कार्यकाल?
barnanmedia.com · Mon Jul 15 21:35:07 UTC 2024

केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)