जति पक्राउ परे पनि नसुध्रने सानुभाई, बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे कुनै समय
ukeraa.com

काठमाडौं : काठमाडौंको अपराध नगरीमा सानुभाइको रूपमा परिचित युवराज गुरुङ पुन पक्राउ परेका छन्। पटके अभियुक्तका रूपमा परिचित गुरुङ धम्क्याएको आरोपमा टोखामा रहेको घरबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।