चेल्सीका डिफेन्डर चालोबा कोमोमा गए : कतिमा भए अनुबन्ध ?
ratopati.com · Mon Aug 10 09:05:10 GMT 2026
काठमाडौँ । इटालियन क्लब कोमोले चेल्सीका डिफेन्डर ट्रेभोह चालोबालाई ३० मिलियन पाउन्डभन्दा बढीको रकममा अनुबन्ध गरेको छ ।
२७ वर्षीय चालोबाले कोमोसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । कोमो गएको संस्करण इटालियन सिरी ‘ए’ मा चौथो स्थानमा रहँदै आउँदो संस्करणको च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)