धार्मिक संस्थाहरूलाई कानूनी दायरामा ल्याउन जोड [भिडियो]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानूनी दायरामा ल्याउनुपर्ने बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)