वर्षमा साढे २ खर्बको हुन्डी कारोबार, गिरोहमा अमेरिका बस्ने नेपालीदेखि भारतीय व्यापारीसम्म
nepalkhabar.com · Wed Jan 24 16:19:42 GMT 2024
१७ जनाविरुद्ध मुद्दा
हुन्डीको गिरोहले एकै वर्षमा साढे २ खर्बको कारोबार गरेको भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा गिरोहमा १७ जना रहेको खुलेको हो। जसमा भारतीय व्यापारीदेखि अमेरिकामा बस्ने नेपालीसम्म संलग्न रहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)