मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट फिक्सिङमा जेलिएको क्यान सन्दीपसँग पनि ‘फिक्सिङ’ गर्दै

ekantipur.com · Fri Feb 03 00:38:34 GMT 2023

काठमाडौँ — नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ र ‘अनलाइन बेटिङ’ विवादमा मुछिएको नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको अभियोग लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने प्रक्रिया सुरु गरेको छ ।

क्यानको मंगलबार पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गरेलगत्तै लामिछानेलाई बन्द प्रशिक्षणमा समेत डाकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)