नेपाल स्काउटका परिषद् र कार्यकारी समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ekantipur.com · Mon Aug 10 12:06:16 GMT 2026

नेपाल स्काउटका परिषद् र कार्यकारी समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)