ह्वीलचेयर बास्केटबलका प्रशिक्षकलाई समावेशी कोचिङ प्रशिक्षण
neplays.com · Mon Aug 10 13:35:00 GMT 2026
काठमाडौं। ह्वीलचेयर बास्केटबल तथा अन्य अपाङ्गता खेलकुदमा समावेशी कोचिङ सम्बन्धी प्रशिक्षकको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल स्पाइनल कर्ड इन्जरी स्पोटर््स एसोसिएसनको आयोजना तथा युरोपेली युनियनको सहयोगमा सञ्चालित ‘मेनस्ट्रिमिङ इन्क्लुसिभ स्पोर्ट्स इन नेपाल’ अन्तर्गत ‘ट्रेनिङ कोचेस इन इन्क्लुसिभ कोचिङ’ प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)