राष्ट्रपतिको कार्यालयलाई विपक्ष बनाई सर्वोच्चमा रिट
hamrakura.com · Fri Sep 23 00:00:00 GMT 2022
काठमाडौं । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ लाई प्रमाणीकरण गर्न माग गर्दै रिट दायर गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न आदेश माग गर्दै राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई प्रमाणीकरण नगरे को भन्दै रिट दायर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)