पीडितको गुनासो : दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा साहुले जानकारी नदिई बेचिदिए
ratopati.com · Mon Aug 10 15:58:58 GMT 2026

जनकपुरधाम । ऋणका लागि साहुको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदिई अर्कै व्यक्तिको नाममा बिक्री गरिएको भन्दै पीडितले आफूहरू ठगीमा परेको गुनासो गरेका छन् ।
पीडितहरूले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक जानकारी दिँदै निष्पक्ष छानबिन तथा न्यायका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)