ओली कप विजेतालाई १० लाख
ekantipur.com · Sat Jan 28 01:42:07 GMT 2023
काठमाडौँ — केपी ओली कप राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ सम्म राजधानीमा आयोजना हुने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने यस प्र्रतियोगिता विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)