कपनको बाल उद्धार मावि घटना : प्राचार्य र अध्यक्ष थिए पहिलादेखिकै झगडिया
bishowkhabar.com · Mon Oct 12 05:41:42 GMT 2026

काठमाडौं– काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्धार माविभित्र भएको एउटा घटना यसबेला भाइरल बनिरहेको छ। कारण थियो विद्यालयका प्राचार्यमाथिको कुटपिट घटना ।
तर यस विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार घिमिरे र प्रचार्य विनोद पण्डितबीच भनाभन, हातपाइ र कुटपिट भने कुनै नौलो नभएको बताइन्छ । उनीहरुबीच यस्ता घटना सामान्य जस्ता बन्दै आएको विद्यालय स्रोत बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)